We Are Most Funning Company
About Online Ticketing
नेपालको पश्चिम क्षेत्रकै प्रवेश द्वारको रुपमा परिचित यस कोहलपुर सुन्दर नगरीमा हाम्रो संस्था वागेश्वरी यातायात व्यवसायी समिति रुपान्तरीत वागेश्वरी यातायात व्यवसायी प्रा.लि.कोहलपुर ११, बा“केमा रहेको छ । २०५३ साल देखि झण्डै ३० कि.मि.को निश्चित दुरीमा जन्मिएको हाम्रो यस संस्थालाई नेपाल राज्यका अधिकांस कालोपत्रे सडकहरु सम्म पहु“च बृद्धि गराउने महान अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने यस क्षेत्रका यातायात व्यवसायीका अग्रज नेतागण, आदरणिय चन्द्र भुषाल, डोलनाथ खनाल, तारा श्रेष्ठ, नरेन्द्र शर्मा, स्व. राम प्रसाद अर्याल लगायत यस संस्थाका ...